आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्व स्वास्थ्य संगठनद्वारा बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा

ब्राज्जाभिल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले  बुरुन्डीमा तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको शुक्रबार जनाएको छ ।  संयुक्त राष्ट्रसङ्घीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा...