सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्राधिकरणको ‘एक्सन’पछि हच्किए इन्टरनेट सेवा प्रदायक, ‘पोल भाडा’ तिर्न सम्झौता गर्दै

नेपाल विद्युत प्राधिकरण ‘एक्सन’मा उत्रिएपछि इन्टरनेट सेवा प्रदायकहरू पोल भाडा बापतको बक्यौता रकम तिर्न सहमत बनेका छन् । लामो समयदेखि पोल भाडा नतिरेपछि प्राधिकरण एक्सनमा उत्रिएर सेवा प्रदायकहरूको विद्युत सेवा...