आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल टी–ट्वान्टी लिगको चार खेलमा स्पट फिक्सिङ

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगका चार खेलमा स्पट फिक्सिङ भएको पाइएको छ ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पत्रकार सम्मेलन गर्दै चार खेलमा स्पट फिक्सिङ भएको देखिएको बताएको हो...