आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘नेगेटिभ सर्किट’पछि २ घण्टामै बन्द भयो बजार

काठमाडौं । शेयर बजारमा फेरि अर्को नकारात्मक सर्किट लागेको छ । ५ दिनपछि मंगलबार खुलेको शेयर बजारमा दुई घण्टामै ८६.३९ अंकले घटेपछि आजको लागि कारोबार नै बन्द गरिएको हो । ...