आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रङ्गशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदान विशेषज्ञ

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् ।  पुस २७ गते फाउण्डेशनको तर्फबाट...