आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न स्थानीयको तीव्र दबाब

बुटवल । नेपाल वायुसेवा निगमले साताको एक दिन मलेसियाबाट भैरहवामानसम्म उडान गर्ने गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हप्ताको एक दिन यही एक मात्रै अन्तर्राष्ट्रिय उडान हुने गरेको...