आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीपले खेल्न पाउनुपर्छ तर अदालतको निर्णय पनि मान्नैपर्छ : क्यान अध्यक्ष चन्द

सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार आरोपित पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन् । क्यानको आजदेखि सुरु वार्षिक साधारणसभामा बोल्दै उनले यसबारे सम्मानित अदालतले...