आजकाल पृथ्वी नजिकैको आकाशमा नयाँ पाहुना आएका छन् । हरियो धूमकेतु भनेर चिनिने यो धूमकेतु करिब ५० हजार वर्षपछि पृथ्वीको नजिक आएका कारण विश्वभर चर्चाको विषय बनेको छ । ...