आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिंगो कर्णाली सरकार भूकम्प प्रभावित क्षेत्रमा खटिने, तोकियो जिम्मेवारी

सुर्खेत। कर्णाली प्रदेश सरकारको सिंगो मन्त्रीपरिषद्को टोली भूकम्प प्रभावित क्षेत्रमा खटिने भएको छ। मन्त्रीहरु बीचको छलफल पश्चात् मन्त्रीहरू आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् ।  मुख्यमन्त्री राजकुमार शर्मा प्रभावित क्षेत्रमै...