आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनताले वर्तमान व्यवस्थाको विकल्प खोजेका छैनन् : मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तत्काल जनताले व्यवस्था परिवर्तन नचाहेको बताएका छन् । जनताले वर्तमान व्यवस्थाको विकल्प नखोजेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले अहिलेको बहस व्यवस्था परिवर्तनतर्फ केन्द्रित गर्न जरुरी...