सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तलब वृद्धि गर्नुपर्ने माग राख्दै युनिट्राभले बुझायो ज्ञापनपत्र

काठमाडौँ । तलब वृद्धि, सामाजिक सुरक्षा कार्यान्वयन, तत्काल श्रम अडिट हुनुपर्ने, पालिकामा श्रमिकको पञ्जीकरण लगायत १५ बुँदे मागपत्र राख्दै नेपाल ट्रेकिङ्ग ट्राभल्स, र्‍याफटिङ्ग, एयरलाईन्स श्रमिक युनियन (युनिट्राभ) ले ट्रेकिङ एजेन्सिज...