आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्मकाे समय सीमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहने क्याम्पसका लागि समय सीमा तोकेर निवेदन आव्हान गरेको छ । विश्वविद्यालयले आज जारी गरेको सूचना अनुसार आपसमा गाभिई समायोजन हुन...