आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यार्थीको नेतृत्वबाट बिदा भएका सुदेश पराजुली केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सुदेश पराजुलीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वबाट बिदा भएसँगै उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।  केही...