आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग

काठमाडौँ । जनक शिक्षा कर्मचारी सङ्गठनले शैक्षिक सत्र २०७९/८० को पाठ्यपुस्तक छपाइको आयव्यय हिसाब श्वेतपत्रमार्पmत् यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।  सङ्गठनका संयोजक जनखलाल भारतीले केन्द्रका प्रबन्ध निर्देशक...