मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारतीय मरियन बायोटेक कम्पनीबाट उत्पादित खोकीको औषधि प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतीय निजी कम्पनी मरियन बायोटेकबाट उत्पादित खोकीको औषधि प्रयोग नगर्न सिफारिस गरेको छ । सो कम्पनीबाट उत्पादित एम्ब्रोनल सिरप र डीओके–१ म्याक्स सिरप नामक...