आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

पर्वत  । लामो समयदेखि बन्द पर्वतको ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३...