आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माहोल बुझ्न बाबुरामले पठाए विश्वदीपलाई भारत

 जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक माहोल बुझ्न आफ्ना प्रेस सल्लाहकार विश्वदीप पाण्डेलाई भारत पठाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएपछि अध्यक्ष भट्टराईका विश्वासपात्र...