आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मञ्चबाट तलै ओर्लेर वितरण गरे राष्ट्रपतिले पदक

काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा शारीरिक रुपमा अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिइन् । यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लन खोजे ।...