आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घनश्याम भुसाल अवसरवादी, अधैर्य : खतिवडा

राजनीतिक विश्लेषक डम्बर खतिवडाले घनश्याम भुसाललाई अवसरवादी र पार्टीबिना एकै छिन बस्न नसक्ने अधैर्य भएको टिप्पणी गरेका छन् । नेकपा एमाले छाडेर हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका भुसालले वामपन्थी बौद्धिकताको...