आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तान : पूर्व महिला सांसदको गोली हानी हत्या, तालिबान आएपछि पनि देश छोडेकी थिइनन्

अफगानिस्तानका पूर्व सांसद र उनका सुरक्षा गार्डको काबुलस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ । ३२ वर्षीया मुर्सल नबिजादा अगस्ट २०२१ मा तबिलान फर्किएपछि पनि देश नछाडेका महिला सांसदहरूमध्येकी...