आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्गन्धित साँघुरो भवनबाट गर्भवती सेवा लिन बाध्य महिलाहरु

साँघुरो भवन, साना ३ वटा कोठा, सबैतिर अस्तव्यस्त, फोहरमैला र दुर्गन्ध । सेवाग्राहीको लागि न बस्ने ठाउँ, न प्रतीक्षालय । बाराको जीतपुर स्थित स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति गृह (बर्थिङ्ग सेन्टर)को...