काठमाडौँ । टाटा मोटर्सको नेक्सन ईभीको बुटवलदेखि भैरहवासम्म रेन्ज टेस्ट सफलतापूर्वक सम्पन्न भएको छ । हालै सम्पन्न नेक्सन ईभीको बुटवलदेखि भैरहवा रेन्ज टेस्टमा अधिकतम ३९७ किलोमिटर प्राप्त गर्न सफल भएको हो...