आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निजामति सेवा दिवसः सर्वोच्च अदालतका कर्मचारीले गरे सरसफाई

काठमाडौं– निजामति सेवा दिवस २०७६ सर्वोच्च अदालतले विविध कार्यक्रम गरी मनाएको छ ।  निजामति सेवा दिवसको अवसर पारेर सर्वोच्च अदालतले आईतबार बिहानै कार्यालय परिसरको सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न...