आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखराको विमान दुर्घटनामा परी मृत्यु भएका युपीका चार जनाका परिवारलाई ५–५ लाख क्षतिपूर्ति दिने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँच भारतीय थिए । तीमध्ये चार जना उत्तर प्रदेशका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी चारै मृतकका परिवारलाई...