सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बीमा गरिने

जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ ।  गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम सुरु गरिएको...