मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अस्पताल व्यवस्थापनमा सम्बन्धित विज्ञ  राख्न सुझाव

काठमाडौँ । अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी दिँदा उत्पादकत्वमा वृद्धि हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घले आज यहाँ आयोजना गरेको...