आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऊर्जा ध्यान के हो?

यो ब्रह्माण्ड दुई तत्त्वको संयोजनबाट बनेको छ। एउटा स्थिर छ भने अर्को चलायमान छ। स्थिर तत्त्व भएकै कारणले चलायमान तत्त्व अस्तित्वमा आउँछ, किनकि स्थिर तत्त्वको निर्देशनमा मात्र चलायमान तत्वले कार्य...