सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पबारे रिपोर्टिङ गर्दा पीडितको भावना, संवेदनशीलता र पत्रकार आचारसंहिता ख्याल गर्न महासंघको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति र प्रभावितहरूबारे समाचार सम्प्रेषण गर्दा मानवीय संवेदनशीलता, पीडितको भावनाको सम्मान गर्दै पत्रकार आचार संहिताको पालना गर्न आग्रह...