मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्यु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ।‌ मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय  जानकी रेग्मी अधिकारी रहेकी छन्। ...