काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसमा संघीय संसद्को विपक्षी नेताबारे बहस भइरहेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई विपक्षी दलको मान्यता दिन संसद्...