आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डुबेको टाइटानिकबाट के निकाल्न चाहन्छन् जेम्स क्यामरुन, भग्नावशेष हेर्न गरिसके ३३ पटक गोताखोरी

वर्षौँदेखि समुद्र विज्ञानी तथा विशेषज्ञले टाइटानिकको भग्नावशेषबाट के कुरा निकाल्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छन् । यी वस्तुलाई प्रदर्शनीमा राखेर मानिसलाई टाइटानिक दुर्घटनाबारे जानकारी दिन सकिन्छ कि भन्ने उनीहरूको अनुसन्धानको...