सबैलाई कुनै न कुनै बेला पेट दुख्ने गर्छ । तर कहिलेकाहीँ यो पीडा यति बढ्छ कि सहन गाह्रो हुन्छ । धेरै पटक मानिसहरूले पेट दुखाइलाई हल्का मानेर बेवास्ता गर्छन् ।...