आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिटरब्याजसम्बन्धी ४ सय ३८ उजुरी फछ्र्योट

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्योट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये...