आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘उद्योग वाणिज्य महासंघले खेलेको भूमिका नै शंकास्पद छ’

विगत एक वर्षदेखि विभिन्न माग राख्दै आन्दोलनमा होमिएका उद्योगी व्यवसायी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकार आएसँगै रोकिएका छन् । उद्योगी व्यवसायीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको वार्तापछि आन्दोलन स्थगित गरेका...