आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रशंसकले प्रेमिकाका लागि मागे निःशुल्क टिकट, शाहरुखले भने – रोमान्समा यति सस्तो हुनु हुँदैन

‘जवान’ रिलिज हुनु अघि शाहरुख खानले आइतबार एक्समा (ट्विटर) #Asksrk सेसन राखेर प्रशंसकसँग कुराकानी गरे ।  यति बेला उनका एक प्रशंसकले शाहरुखसँग जवान फिल्मका लागि निःशुल्क टिकट मागे ।...