आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई १५ लाख येन आर्थिक सहयोग गर्ने एनआरएनए जापानको घोषणा

जापान । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ। पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको...