आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मलाई मारेपछि तिमी रोइदेऊ है राममाया : सहिद दशरथ चन्द

राणा परिवारको जहाँनिया सामन्ती शासन अन्तर्गत शोषण र अत्याचारल पीडित नेपाली जनतालाई मनुष्य सुहाउँदो हक दिलाउने, प्रजातन्त्रको परिपाटी बसाल्ने, त्यो जनविमुखी, प्रगतिविरोधी राणा सरकारको तख्त पल्टाउने एवं जनप्रतिनिधिहरूको सरकार बनाउने...