आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा साताव्यापी फिल्म महोत्सवको तयारी

लन्डन । बेलायतमा साताव्यापी नेपाली फिल्म महोत्सवको आयोजना गरिने भएको छ । पहिलोपटक आयोजना गरिन लागेको उक्त महोत्सवमा नेपालका दुई दर्जन बढी राष्ट्रिय कलाकारहरुको जमघट हुने भएको छ । ...