आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभामुखलाई निवास पाउनै मुस्किल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराज घिमिरेको वासस्थान अझै तय हुन सकेको छैन। लामो समय देखी सभामुखले प्रयोग गर्दै...