आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा गोविन्द...