काठमाडौँ । राप्रपा सांसद अनिशा नेपाली सल्यानबाट सुर्खेत जाने सडकको ट्रयाक २०३५ सालमा खुलेपनि सडक दुरावस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले...