आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निम अवार्डको सातौँ संस्करण सुरु

काठमाडौँ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम)को  सातौँ संस्करण सुरु भएको छ । आयोजक ऐरा प्रोडक्सन प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुला भएको जनाएको हो । ...