आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांसद चौधरीको निलम्बन फुकुवा, अब संसद् बैठकमा भाग लिन पाउने

काठमाडौं । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर...