आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यालय व्यवस्थापन समिति भंग गर्ने काठमाडौँ महानगरको निर्णयविरुद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति भंग गरेकोप्रति विरोध सुरु भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले अभिभावकहरुको प्रत्यक्ष सहभागितामा विद्यालय व्यवस्था समिति चयन हुनुपर्ने भन्दै महानगरको निर्णयको...