सुर्खेत । नेपाली भाषाको उद्गम थलोका रूपमा जुम्लाको सिञ्जा क्षेत्रलाई मानिन्छ । यहाँ बोलिने भाषालाई ‘खस भाषा’ भनिन्छ । यद्यपि पछिल्लो समय खस भाषा लोप हुने चिन्ता बढिरहेको छ ।...