आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – शाहिन अफ्रिदी (पाकिस्तान)

काठमाडौँ । युवा खेलाडी शाहिन अफ्रिदी वर्तमान समयमा उत्कृष्ट बलरहरूमध्ये एक मानिन्छन् । मात्र २३ वर्षका तीव्र गतिका बलर हाल एकदिवसीय बलिङको वरीयतामा छैटौँ स्थानमा विराजमान रहेका छन् । ...