आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले निकम्मापन देखाइसक्यो : पूर्वमुख्यमन्त्री रावल

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नियुक्त भएको तीन महिना पुग्नै लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेका कारण आलोचित भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त झनै सरकारको विरोधमा खरो उत्रिएको...