सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दिल टुट्दा यति धेरै दुःख र पीडा किन हुन्छ ? वैज्ञानिकले खोजे यसको जवाफ

कसैको माया लाग्नु र फेरि त्यसमा गम्भीरताका साथ पर्नु एक असाध्यै तीव्र भावना हो । मायामा पर्दा मानिसहरू अचम्मको कुरा गर्छन् । खुसी हुन्छन् । प्रेमी वा प्रेमिकालाई याद गर्दै...