सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिद्धबाबा सुरुङ मार्गको प्रतिवेदन स्विजरल्यान्डमा !

रुपन्देही । बुटवल–तानसेन सडकखण्डअन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको निर्माण ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पेस गरेको डिजाइनको प्रतिवेदनमाथि अहिले विदेशमा अध्ययन भइरहेको छ ।  चाइना कम्पनीले पेस गरेका...