मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किशोरको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि...

तनहुँ । जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय किशोर मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ । जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै...